देश कालपेट्रोलियमको मूल्य घटयो
नयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।
२ वर्ष अगाडि · देश काल
पाठकबीच अहिले सबैभन्दा बढी चर्चामा रहेका समाचारहरू।
२०६४१ समाचार
देश कालनयाँ मूल्य शुक्रबार मध्यरातिदेखि लागू हुने निमगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब काठमाडौंमा उपभोक्ताले पेट्रोल प्रतिलिटर १७१ र डिजेल तथा मट्टितेल १५८ रुपैयाँ तिर्नुपर्नेछ ।
२ वर्ष अगाडि · देश काल
देश कालतत्कालीन पालिका प्रमुख गोपालराय यादव निलम्बित भएसँगै कार्यवाहक प्रमुख अमवेय खातुन र अन्य जनप्रतिनिधिबीच विवाद उत्पन्न भएकै कारण नगर सभा हुन नसकेपछि शिक्षक–कर्मचारीले तलब पाउन नसकेको बताइएको छ ।
२ वर्ष अगाडि · देश काल
गाउँ / समाजयस सन्दर्भमा शिक्षक सुरेश यादवले भने भनाभन भएपछि हात हालाहाल मात्र भएको स्वीकारे । उनले तत्कालै बिल उपलब्ध नभएको अवस्थामा उनले तत्कालै बिल दिनुपर्ने जिकिर गरेपछि हात हालाहाल भएको बताए । शिक्षक यादवका अनुसार, नयाँ हेड सर नियुक्ती भएपछि बिल समेत प्रिन्ट नहुँदा उनलाई सार्दै आएकोमा उनले स्कूलमा आएर विवाद गरेको सुनाए ।
२ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोएसपी श्रेष्ठका अनुसार घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद गरिएको छ ।श्रेष्ठले भारत विहारका मुनिस कुमार यादव, राजा कुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको हो।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरमृत्यु हुनेहहरुमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बौनिया–३ कैलालीका आशिष चौधरी, लेकम–५ दार्चुलाका दीपेशराज बिष्ट, सपही–६ धनुषाका आनन्द साह, मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकार, पाचनली–३ डोटीका राजन फुलरा, लमिखल–८ डोटीका पदम थापा, शारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी रहेका छन् ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
बिज्ञान-प्रबिधिविधेयक संसदबाट पारित हुनु पहिलो चरण मात्र हो । सिनेटले पनि यसलाई कानून बन्नका लागि उपाय पारित गर्न आवश्यक छ र त्यो चेम्बरका सांसदहरूले यसलाई पूर्ण समीक्षाबाट गुज्रनु पर्नेछ ।
२ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
श्रीमान श्रीदेवले बिहिवार दिउँसो साढे ४ बजेतिर आफ्नै घरमा खुकुरी घाँटीमा प्रहार गरी श्रीमतको हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र राज पाण्डेले जानकारी दिएका छन् ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
गाउँ / समाजसो क्रममा रेडियो धनुषाधामका सँचालक एवम् न्यूज ब्यूरोका पत्रकार विनय कुमार यादवको सँचार प्रभावले समयमै सहयोग जुटेको वन प्रमुख शँकर नारायण झाले बताए । पत्रकार यादवले निरन्तर रिपोर्टिँग गर्दै सँचार प्रवाह गरेका थिए ।
२ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारधनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले सिरहा, महोत्तरीको विभिन्न स्थानबाट बारुण यन्त्र यथाशिघ्र पठाउन गुहार लगाएका छन् । समयमै आगो नियन्त्रणमा नआए बस्ती सखाप हुने सम्भावना बढदै गएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
क्राईम ब्यूरोयद्यपी, प्रहरीले सबुत प्रमाण भनेपनि विस्तृतमा जानकारी दिन सकेका छैनन् । बैठालाई कुन आधारमा पक्राउ गरी सार्वजनिक गरिएको बारे जिज्ञासा उठेको छ । पक्राउ बारे विस्तृत खुलाईएको छैनन भने समाजिक सँजालमा घटनालाई ढाकछोप गर्नको लागि निर्दोषलाई पक्राउ गरी सार्वजनिक गरिएको टिकाटिप्पणी समेत गरिएको छ ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो-रिपोर्टरपर्सा, वीरगंज–२४ रामगढवाकी एक युवतीसँग वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरमा कार्यरत उमेशको विवाह एक वर्ष अघि तय भए तापनि शुरू देखि नै लेनदेनमा विवाद हुँदै आएको विवाह गराउने अगुवाहरूले बताएका छन् । कानून अनुसार दाइजोको मुद्दा पुष्टि भएमा दोषीलाई तीन वर्षसम्म कैद र रु ३० हजार जरिवाना हुने व्यवस्था छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारमलँगवामा भएको मठ मन्दिर, देवी देवता तोडफोडको घटना समान्य नरहेको भन्दै हिन्दु सम्राट सेनाले हुलाकी राजमार्ग अन्तर्गत बलरा बरहथवा सडकखण्डमा चक्काजाम गरेको थियो । उनीहरुले बीच सडकमा टायर बालेर प्रदर्शन गरेको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार