देश काललोभी पापीलाई पार्टीबाट फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्न मात्रै होः यादव
स्वास्थ्यकर्मी फोरमका कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, संघिय राज्यमन्त्री दिपक कार्की , जसपा नेपालका राजनीतिक समिति सदस्य हरिनारायण यादव, डा सुरेन्द्र यादव, प्रदेश अध्यक्ष बालकिशोर यादव, मधेश सरकारका अर्थमन्त्री संजय यादव, खेलकुद तथा समाजकल्याण मन्त्री सुरिता साह सहितको सहभागिता रहेको थियो ।
२ वर्ष अगाडि · देश काल











