न्यूज हाईलाईटजनकपुरः करेन्ट लागेर एक युवकको मृत्यू
उनका अनुसार, बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए । महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
२ वर्ष अगाडि · न्यूज हाईलाईट











