जनकपुरबाट जलेश्वर जाँदै गरेको यात्रुवाहक बसको स्टेरिँग फेल हुँदा दुर्घटना

२०८१ जेठ ७ सोमबार
रति ८:५३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  जनकपुरबाट जलेश्वर जाँदै गरेको बस दुर्घटना भएको छ ।

ना.३ ख २८७८ नम्बरको सुपरसफारी डिलक्स बसको स्टेरिङ फेल हुँदा जलेश्वर नगरपालिका- २ स्थित सिनेमाहल चोकको डिभाइडरमा ठोक्किएको छ।

स्टेरिङ फेल हुँदा बस अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको हो। ट्राफिक प्रहरी कार्यालय जलेश्वरका इन्चार्ज रमेश श्रेष्ठले दुर्घटनामा बसमा सवा सबै यात्रु सुरक्षित रहेको जानकारी दिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०८१ जेठ ७ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus