चार्जमा राखेर मोबाईल चलाउँदा एक महिलाको मृत्यू

२०८१ जेठ ६ आइतबार
बेलुकी ५:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सर्लाही । मधेश प्रदेशको सर्लाही जिल्लास्थित चार्जमा राखेर मोबाईल चलाउँदा एक महिलाको मृत्यू भएको छ । 

सर्लाही जिल्लाको कविलासी नगरपालिका वडा नम्बर ८ अगर्वा बस्ने स्थानीय सुरेश रायकी अन्दाजी ३५ बर्षिय श्रीमति ललिता देवी रायको मृत्यू भएको हो । 

मोबाईल चार्जमै राखेर चलाईरहेको बेला गएराती करिब २ः१५ बजेको समयमा मोबाईल हिट भएर ब्लास्ट भएको प्रहरीले जनाएको छ । ब्लास्टबाट गम्भिर घाईते बनेकी ललिताको उपचारको क्रममा आज (आईतबार) विहान करिब ९ बजे मृत्यू भएको प्रहरीले जनाएको हो । 

 
  • 0%
  • 0%
  • 6%
  • 6%
  • 69%
  • 0%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०८१ जेठ ६ आइतबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus