जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावः वरिष्ठ उपाध्यक्षमा मनोज र महिलामा रिुँकु अगाडी
बिहान ९ः०० बजेसम्म वरिष्ठ उपाध्यक्ष पदतर्फ भएको मतगणना अनुसार मनोज साह ५२१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी ३०० मत प्राप्त गरेका छन् भने विकास चौधरी १६० मत प्राप्त गरेका छन् ।

२०८१ भदौ ३० आइतबार, बिहान ९:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । शनिबार सम्पन्न जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावको मतगणना अहिले जारी रहेको छ ।
बिहान ९ः०० बजेसम्म वरिष्ठ उपाध्यक्ष पदतर्फ भएको मतगणना अनुसार मनोज साह ५२१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी ३०० मत प्राप्त गरेका छन् भने विकास चौधरी १६० मत प्राप्त गरेका छन् ।
बिहानसम्म भएको १ंं००६ मत गणना अनुसार मनोज साह अहिले २२१ मतान्तरले अगाडी रहेका छन् ।
यस्तै, महिला उपाध्यक्ष तर्फ रिँकु साह ४६३ मत प्राप्त गरेकी छन् भने माया साह ३२९ मत प्राप्त गरेकी हुन् । सरिता ठाकुर भने १९७ मत प्राप्त गरेकी हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…