आर्थिक ब्यूरोजनकपुरधाम उद्योग वाणिज्य संघको चुनावः वरिष्ठ उपाध्यक्षमा मनोज र महिलामा रिुँकु अगाडी
बिहान ९ः०० बजेसम्म वरिष्ठ उपाध्यक्ष पदतर्फ भएको मतगणना अनुसार मनोज साह ५२१ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी ३०० मत प्राप्त गरेका छन् भने विकास चौधरी १६० मत प्राप्त गरेका छन् ।
२ वर्ष अगाडि · आर्थिक ब्यूरो










