प्रमुख समाचारआज कञ्चनवन पुग्दै परिक्रमाको लस्कर, मधेशमा आजदेखि होली सुरु
कंचनवनमा साधुसन्तहरु एकआपसमा रंग अबीर दलेर होलीको विधिवत सुरुवात गर्ने छन । कंचनवनमा साधुसन्तले होली मनाएपछि मधेशमा होली पर्वको विधिवत सुरुवात भएको मानिन्छ । कञ्चनवको होली र धार्मिक लस्करलाई मध्यनजर गर्दै भव्य मेलाको आयोजना समेत हुँदै आएको छ ।
१ वर्ष अगाडि · प्रमुख समाचार











