ब्यूरो अपरेशनजनकपुरः मालपोतका कर्मचारी र वडाध्यक्षको मिलोमत्तोमा करोडौँको जग्गा अर्कैको नाममा रजिष्ट्रेशन
तीनै दाजुभाईले आजभोली गर्दै जग्गा रजिष्ट्रेशनको लागि आलटाल गर्दै गए । केही दिन अगाडी मात्र सो १ बिघा ५ धुर जग्गा पुनः साबिककै जग्गा धनिको नाममा रजिष्ट्रेशन भएको खवर पाएपछि घटना बाहिरिएको हो ।
१ वर्ष अगाडि · ब्यूरो अपरेशन











