अन्तराष्ट्रियकश्मिरमा आतंकी हमलापछि भारत सशक्त, पाकिस्तानीलाई भगाउन सुरु
बैठकले सिन्धु जल सम्झौता रोक्ने निर्णय गरेको छ भने अटारी सीमाबाट पनि आवतजावत रोक लगाएको छ । पहलगाममा पर्यटकमाथि भएको आक्रमणमा एक नेपालीसहित कम्तीमा २६ जनाले ज्यान गुमाएका छन् ।
१ वर्ष अगाडि · अन्तराष्ट्रिय










