गाउँ / समाजबर्षौपछि सन्तान प्राप्ती भएपछि सातौ बहिनी भगवती मन्दिर निर्माण, भाकल पुरा हुने आस्था
सो मन्दिरमा ब्राम्हनी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, ईन्द्रानी र चामुण्डा देवीको पीरी स्थापना गरिएको पूजारी सत्यनारायण ठाकुरले बताए । उनले भने, “सन्तानको लागि जिल्ला जिल्ला भौँतारिए, तर सन्तान प्राप्ती भएनन् । सातौ बहिनी भगवतिलाई मानदान, भाकल गरेको समयमै सन्तान प्राप्ती भएपछि आस्थाले छेदी पासवान र उनका छोरा बुहारीहरु मन्दिर बनाएको छ ।”
१ वर्ष अगाडि · गाउँ / समाज











