खेल / खेलाडीजनकनन्दिनीमा छैठौँ अध्यक्ष गोल्डकप सुरु, अध्यक्ष यादवले भने– 'फुटबल खेलले युवा पुस्तामा उत्साह भर्छ'
उदघाट खेलमा सल्हेश टीम टाई ब्रेकमा जित हाँसिल गरे । दोस्रो खेल अन्तर्गत हेटौडा र वीरगँज युनाइटेबीच भएको हो । सो क्रममा हेटौडा १-० गोलान्तरले विजयी भए । दिउँसो ३ बजेदेखि चल्ने फुटलब म्याच अन्तर्गत भोली शनिबार आयोजक टीम र कटारीबीच प्रतिस्पर्धा हुनेछ ।
१ वर्ष अगाडि · खेल / खेलाडी










