प्रमुख समाचारजिल्ला प्रहरी सिरहामा मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने एक दलाल पक्राउ
कोही कसैले प्रहरी कार्यालयबाट काम गराई दिन्छु भनी अनुचित लाभ लिन खोजेमा पैसा मागेमा जिल्ला प्रहरी कार्यालय सिरहामा प्रमाण सहित उजुरी गर्न आउन सिरहाका प्रहरी प्रवक्ता बीरेन्द्र पासवानले अनुरोध समेत गरेका छन् ।
१ वर्ष अगाडि · प्रमुख समाचार











