प्रमुख समाचारजनकपुरमा महासेठ दम्पपति नीधिप्रति आक्रोशित, विकास विरोधी मानसिकताको आरोप
महासेठले धनुषा जिल्लाको प्रहरी प्रशासनमाथि समेत असन्तुष्टि जनाउँदै भने –“प्रहरीले आफ्नो पदीय दायित्वलाई गम्भीरतापूर्वक निर्वाह गर्न सकेको छैन। एकपक्षीय, प्रभावमा परेको र निष्पक्षता गुमाएको शैलीले प्रशासनमाथि जनविश्वास घट्दो छ।”
१ वर्ष अगाडि · प्रमुख समाचार











