ब्यूरो-रिपोर्टरघुस काण्डमा निलम्बन भएका कल्याणपुरका मेयर साहका छोराले उपमेयरलाई भने 'नागिन'
साहले कार्यवाहक मेयर यादवलाई “नागिन” को सँज्ञा दिँदै टिप्पणी गरेका छन् । १ लाख घुस लिएर पदबाट निलम्बित भएपछि बौखलाएका मेयरका छोराले उपमेयरलाई समाजिक सँजालमा नागपँचमीको अवसरमा लेखेको स्टेटसमा नागिनको सँज्ञा दिएका हुन् ।
१ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











