धनुषामा करेन्ट लागेर एक जनाको मृत्यू
नवनिर्माणाधीन घरमा काम गरिरहेका विद्युतीय मजदुर वर्ष ४० को राजकुमार श्रेष्ठको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। मृतकको शवलाई पोस्टमार्टमका लागि महोत्तरीको बर्दिबास स्थितअस्पतालमा पठाइएको प्रहरीले जानकारी दइएको छ ।

२०८२ भदौ १८ बुधबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । काम गरिरहेको बेला करेन्ट लागेपछि एक कामदारको मृत्यू भएको हो ।
धनुषाको मिथिला नगरपालिका वडा नं. १० लालगढमा काम गरिरहेको बेला मँगलबार साँझ करिब ७ः३० बजेको समयमा लालगढस्थित करेन्ट लागेको हो ।
नवनिर्माणाधीन घरमा काम गरिरहेका विद्युतीय मजदुर वर्ष ४० को राजकुमार श्रेष्ठको करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्।
मृतकको शवलाई पोस्टमार्टमका लागि महोत्तरीको बर्दिबास स्थितअस्पतालमा पठाइएको प्रहरीले जानकारी दइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…