प्रमुख समाचारशहिदनगरमा नियम कानुन विपरित वडाध्यक्षलाई बनाए कार्यवाहक मेयर, उपमेयर होच्याइएको आरोप
उपमेयरलाई पन्छाएर वडाध्यक्षलाई कार्यवाहक बनाउने कदम उपमेयरको अधिकार खोस्ने प्रयासका रूपमा लिइएको छ। स्थानीय तहमा जनप्रतिनिधिहरूबीच सहकार्य र विश्वास कायम गर्नुपर्ने बेला उल्टै मेयरले ऐनविपरीत कदम चालेको भन्दै आलोचना बढ्दै गएको छ।
१ वर्ष अगाडि · प्रमुख समाचार










