जनकपुरधाममा भोली शोक विदाको घोषणा, नगरपालिकाभित्रको स्कूलहरु बन्द रहने
नगरपालिकाले एक सूचना जारी गर्दै भोली बुधबार जनकपुरधाम उपहानगरपालिकाभित्र रहेको नगरपालिका अन्तर्गतको सरकारी कार्यालयहरु विदा रहने भएको छ । राजेन्द्र बिमलको गएराती १ बजे निधन भएपछि उनलाई राजकीय सम्मानसहित अन्तिम विदाई गरिएको हो ।

२०८३ साउन २६ मंगलबार, बेलुकी ७:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले भोली एक दिने शोक विदाको घोषणा गरेको छ ।
चर्चित साहित्यकार एवम् जनकपुरका श्रष्टा मानिएका डा. राजेन्द्र बिमलको निधन भएपछि शोकमा भोली बुधबार एक दिने शोक विदाको घोषणा गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै भोली बुधबार जनकपुरधाम उपहानगरपालिकाभित्र रहेको नगरपालिका अन्तर्गतको स्कूलहरु विदा रहने भएको छ ।
राजेन्द्र बिमलको गएराती १ बजे निधन भएपछि उनलाई राजकीय सम्मानसहित अन्तिम विदाई गरिएको हो ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…