प्रमुख समाचारप्रदेश २ मा मन्त्रीमण्डल विस्तार हुँदै, को को बन्दैछ मन्त्री ?
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । प्रदेश नम्बर २ को मन्त्रीमण्डल भोली बिस्तार हुने भएको छ । गत विहिबार गठन भएको मन्त्रीमण्डलमा संघिय समाजवादी फोरम नेपालका २ जना मन्त्री र ३ जना राज्यमन्त्री थपिने छ । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मन्त्रीमण्डल चाँडै विस्तार हुने संकेत गरे । हाल मुख्यमन्त्री
८ वर्ष अगाडि · प्रमुख समाचार











