राज्य विपल्वको मुद्दामा डा. राउतले पाए सफाई
न्यूज ब्यूरो || जनकपुरधाम, ५ फागुन । राज्य विपल्वको मुद्दामा विशेष अदालतले डा. सिके राउतलाई सफाई दिएको छ । स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउत लगायत गठबन्धन का अन्य २९ नेता कार्यकर्ताहरुलाई समेत सफाई दिइएको छ । बारम्बार राज्यद्रोह तथा राज्य विपल्वको मुद्दामा डा. राउत सहित गठबन्धनका कार्यकर्ताहर

२०७४ फागुन ५ शनिबार, बिहान ९:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ५ फागुन । राज्य विपल्वको मुद्दामा विशेष अदालतले डा. सिके राउतलाई सफाई दिएको छ ।
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. राउत लगायत गठबन्धन का अन्य २९ नेता कार्यकर्ताहरुलाई समेत सफाई दिइएको छ ।
बारम्बार राज्यद्रोह तथा राज्य विपल्वको मुद्दामा डा. राउत सहित गठबन्धनका कार्यकर्ताहरुलाई नेपाल प्रहरीले पक्राउ गर्दै आएको थियो ।
विशेष अदालतले डा. राउतलाई उक्त मुद्दामा सफाई दिएसँगै राज्यद्रोही नभएको प्रष्टाइएको छ ।
विशेष अदालतबाट सफाई पाए लगत्तै जनकपुर विमानस्थलमा सँचारकर्मीसँग कुराकानी गर्दै डा. सिके राउतले स्वतन्त्र मधेसको मुद्दा जारी राखेको बताए ।
१ डा. सि के राउत (सप्तरी)
२ चन्देश्वर महतो (सिरहा)
३ सुदीपराज कुशवाहा (सिरहा)
४ विष्णु चौधरी (सिरहा)
५ केदारनाथ यादव (सिरहा)
६ संजय यादव (सिरहा)
७ रंजित यादव (सिरहा)
८ राजकुमार यादव (सिरहा)
९ देवकांत सिंह (सिरहा)
१० राजेश कुमार मंडल (सिरहा)
११ परशुराम ठाकुर (सिरहा)
१२ जीतु साह (सिरहा)
१३ बुधन मंडल (सिरहा)
१४ मो. मंजूर आलम (सिरहा)
१५ बालेश्वर यादव (सिरहा)
१६ विद्यानंद महतो (सिरहा)
१७ सत्य नारायण खंग खत्बे (सप्तरी)
१८ श्याम सुन्दर मंडल (सप्तरी)
१९ नागेश्वर शर्मा सुतिहार (सप्तरी)
२० सुरेन्द्र मंडल (सप्तरी)
२१ सुरेन्द्र शर्मा (सप्तरी)
२२ मो. उस्मान मियां (सप्तरी)
२३ बुधेश्वर मंडल (सप्तरी)
२४ अब्दुल खान (बर्दिया)
२५ इरफान शेख (बांके)
२६ हरपाल सिंह (बांके)
२७ राम मनोहर यादव (बांके)
२८ चंदन सिंह (महोत्तरी)
२९ कैलाश महतो (महोत्तरी)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…