मन्त्री सोनललाई '१०१ किलो' को माला सहित बधाई
न्यूज ब्यूरो || जनकपुरधाम, ३ फागुन । राजपाका नेता एवम् प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जीतेन्द्र सोनललाई १ सय १ किलोको माला लगाइएको छ । प्रदेश नं. २ को ऐतिहासिक दिन सानो मन्त्री मण्डल गठनमा सोनललाई मन्त्रीको पद दिएपछि उत्साहित कार्यकर्ताहरु १०१ किलोको माला लगाई बधाई दिएका छन् । आज

२०७४ फागुन ३ बिहीबार, बेलुकी ६:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ फागुन । राजपाका नेता एवम् प्रदेश नं. २ का भौतिक योजना तथा पूर्वाधार मन्त्री जीतेन्द्र सोनललाई १ सय १ किलोको माला लगाइएको छ ।
प्रदेश नं. २ को ऐतिहासिक दिन सानो मन्त्री मण्डल गठनमा सोनललाई मन्त्रीको पद दिएपछि उत्साहित कार्यकर्ताहरु १०१ किलोको माला लगाई बधाई दिएका छन् ।
आज दिउँसो जनकपुरको जचुकाली प्राँगनमा सम्पन्न भएको मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रमपछि मन्त्री सोनलाई १०१ किलोको माला सहित स्वागत एवम् बधाई ज्ञापन गरेका हुन ।
भिडियो पनि
मुख्यमन्त्री मो. लालबाबु राउत सहित अर्थ मामिला तथा योजना मन्त्री विजय यादव सहित सोनलले समेत मन्त्री पदको सपथ लिएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…