धनुषामा ४ किलो चाँदी सहित एक पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, १४ चैत्त । भारतबाट नेपाल ल्याउँदै गरेको ४ किलो अबैद्य चाँदी सहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने ४० बर्षिय सँजय ठाकुर रहेको जनाईएको छ । क्राईम ब्रान्च प्रमुख किस्मत भण्डारी को कमाण्डमा खटि गएको टोलीले ठाकुरलाई

२०७४ चैत १४ बुधबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, १४ चैत्त । भारतबाट नेपाल ल्याउँदै गरेको ४ किलो अबैद्य चाँदी सहित एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका वडा नं. ८ बस्ने ४० बर्षिय सँजय ठाकुर रहेको जनाईएको छ ।
क्राईम ब्रान्च प्रमुख किस्मत भण्डारीको कमाण्डमा खटि गएको टोलीले ठाकुरलाई जनकपुर उपमहानगरपालिका वडा नं. १५ रामपुर रोडबाट पक्राउ गरिएको प्रमुख भण्डारीले न्यूज ब्यूरोसँग भने ।
ठाकुरलाई पक्राउ गरी आवश्यक अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…