प्रमुख समाचारनेपालमा आज गणतन्त्र दिवस मनाइदै, गुगलले दिए बधाई
न्यूज ब्यूरो | काठमान्डौँ, १५ जेठ । नेपालको गणतन्त्र दिवस आज देशैभरि विभिन्न कार्यक्रम गरी मनाइदै छ । गणतन्त्र दिवस २०७५ को अवसरमा सरोकारवालाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा दिवसको बधाई तथा शुभकामना आदानप्रदान गरिदैछ । यस अवसरमा सर्च इञ्जिन गुगलले समेत नेपालको गणतन्त्र दिवसको अवसरमा विश
८ वर्ष अगाडि · प्रमुख समाचार











