राजनीतिकराज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा, थप अभियुक्तहरुको विवरण सहित
बाबु प्रेम यदुवन्शी | महोत्तरी,२९ साउन । शसस्त्र प्रहरी असई थमन वि.क.को हत्या अभियोग लागेका प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन । जिल्ला अदालत जलेश्वरमा सोमवार विहान करिव १०ः१५ बजे हाजिर भएका उनलाई १ नं. इजलासबाट प्रमुख जिल्ला न्यायाधिश व्रजेश प्याकुरेलको
८ वर्ष अगाडि · राजनीतिक











