ब्यूरो-रिपोर्टररौतहटका नापी अधिकृत घुस रकमसहित समातिए
न्यूज ब्यूरो | रौतहट, १ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रौतहटस्थित नापी कार्यालयका अधिकृत धीरेन्द्रकुमार लाललाई १५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ । गौर नगरपालिका–८, सरुअठा निवासी रामगणेश ठाकुरको कित्ताकाट गर्नेक्रममा नापी अधिकृत लालले घुस रकम लिँदैगर्दा आयोगको टोलीले रंगेहात
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर










