अन्तराष्ट्रियसार्वजनिक अभिव्यक्तिप्रति हेल्प मधेसीको आपत्ति, दिपकले मागे माफी
न्यूज ब्यूरो | जनकपुरधाम, २ भदौ । विगत केही दिनदेखि हेल्पमधेसीमा फुट भएको समाचारलाई लिएर चल्दै आएको विवादप्रति दिपक यादवले क्षमा प्रार्थी दर्साएका छन् । हेल्प मधेसी कत्तार च्याप्टरका अध्यक्ष पवन ठाकुर समक्ष दिपकले आफ्नोे अभिव्यक्ति हेल्प मधेसीलाई बदनाम गर्ने नियत नभएको तथा आफ्नो व्यक्तिगत अभिव्यक्ति
८ वर्ष अगाडि · अन्तराष्ट्रिय









