क्राईम ब्यूरोमहोत्तरी बाट लागू औषध सहित तीन जना पक्राउ
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिकाबाट लागूऔषध सहित सोमबार राति तीन जनालाई प्रहरीले पक्राउ गरेका छ्न् । पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं—३ घर भएका २३ वर्षीय दिपक मगर, महोत्तरीको बर्दिबास नगरपालिका वडा नं—३ घर भएका १९ बर्षीय सन्दिप राणा र सोही ठेगानाका २० बर
८ वर्ष अगाडि · क्राईम ब्यूरो











