स्वास्थ्य ब्यूरोमहाेत्तरीको नैन्हीमा झाडापखालाकाे प्रकाेप, १ को मृत्यु, २ सयबढी सिकिस्त
न्यूज ब्यूरो, महोत्तरी । महाेत्तरीकाे जलेश्वर नगरपालिका १२ नैन्ही गाउँमा अधिकांश झाडापखाला प्रकोपको सिकार भएका छन् । बस्तीका दुई सय भन्दा बढी बिरामी परेका छन् । एक बालिकाको मृत्यु भइसकेको छ । बालिकाको मृत्युसँगै बिरामीको संख्या बढेपछि चिकित्सकको टोलीले उपचार जारी राखेको छ । शनिबार २६ जना र आइतबार २५
८ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो











