प्रमुख समाचारबालेन धनुषा ३ मा नगएपछि मनिष निरास, लामो समय कुरेका समर्थकहरुमा देखिए व्यापक निरासा
गुटखा र चाउचाउ उद्योगका मालिक कमलकिशोर मालपानीले राजस्व छलिएको ८ करोडको गाडी बालेनले चुनावी प्रचारमा प्रयोग गरेपछि आलोचना हुन लाग्दा रास्वपाका प्रवक्ता मनिष झाले उनको आलोचना गरेका थिए । त्यस बखतदेखि नै बालेन झाप्रति रुष्ट बनेको बताइन्छ । यद्यपि प्रवक्ता झाले कांग्रेसका समर्थकहरु मदिरा सेवन गरी विरोध गर्ने संकेत आएपछि सुरक्षाको कारण बालेन जलेश्वर तर्फ लागेको बताएका छन् । बालेन चढेको गाडी प्रकरण
८ महिना अगाडि · प्रमुख समाचार











