किन हुन्छ यस्तो ?अभियन्ता धीरेन्द्र कुमारको अगुवाईमा जनकपुरको रेल्वे ट्रैक सफाई
जनकपुरधाम, २१ पुस । सिरहाका सरसफाई अभियन्ता धीरेन्द्र कुमार साहको अगुवाई तथा प्रयासमा ऐतिहासिक जनकपुरधाम रेल्वे ट्रैक क्षेत्र सरसफाई गरिएको छ । साप्ताहिक सरसफाई अभियानको तेस्रो हप्ता शनिबार पुनः महिला एवम् बालबालिकाको सहयोगमा रेल्वे स्टेशन तथा आसपासमा एक घंटे सरसफाई अभियान सम्पन्न गरिएको छ । स्वच्छ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











