गाउँ / समाजविरोधको बाबजुद पनि शहिदनगरको दोस्रो नगरसभा बहुमतले सम्पन्न, ५२ करोडको बजेट ल्याइयो
जनकपुरधाम, २० माघ । विरोधको बाबजुद पनि धनुषाको शहिदनगर नगरपालिकाको दोस्रो नगरसभा सम्पन्न भएको छ । शनिबार दिउँसो ३५ जना पदाधिकारी समितिको हस्ताक्षरबाट बहुमतले नगर सभा सम्पन्न गरिएको नगरका मेयर उदय कुमार बरबरियाले जानकारी दिए । नयाँ आर्थिक वर्षको लागि नगरसभाबाट ५२ करोड रुपैयाँ बजेट विनियोजना गरिएको हो
७ वर्ष अगाडि · गाउँ / समाज











