न्यूज हाईलाईटकाँग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार प्रकरणमा दुई पक्राउ
जनकपुरधाम, २३ माघ । गत सोमबार धनुषाको खरिहानीमा एक पुरुष उपर खुकुरी प्रहार गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १० खरिहानीमा गत सोमबार साँझ नेपाली काँग्रेसले आयोजना गरेको देशव्यापी सरकार विरुद्धको आन्दोलन कार्यक्रममा सहभागी भएर घर फर्केने क्रममा उनकै घरस्थ
७ वर्ष अगाडि · न्यूज हाईलाईट











