धनुषाको धमौरा पोखरीमा सिताराम महायज्ञ समपन्न
विनय कु. यादव, १९ माघ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं २ स्थित रहेको धमौरा पोखरीमा करिब ११ दिन देखि हुँदै आएको सिताराम महायज्ञ समप्नन भएको छ । धनुषाधाम देखि ३ किलोमीटर अगाडी जनकपुरधाम बाटोमा धमौरा पोखरी रहेको छ । यस पोखरी मागेको कुरा पूरा हुने बिशवास रहेको छ । भुतही, पुरन्दाहा, सिसमपुर ,लगा

२०७५ माघ १९ शनिबार, बेलुकी ५:२३ बजे१ मिनेट पढाइ

विनय कु. यादव, १९ माघ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नंं २ स्थित रहेको धमौरा पोखरीमा करिब ११ दिन देखि हुँदै आएको सिताराम महायज्ञ समप्नन भएको छ ।
धनुषाधाम देखि ३ किलोमीटर अगाडी जनकपुरधाम बाटोमा धमौरा पोखरी रहेको छ । यस पोखरी मागेको कुरा पूरा हुने बिशवास रहेको छ । भुतही, पुरन्दाहा, सिसमपुर ,लगायत छिमे गाउका साधु महात्मा को उपस्थिति रहेको थियो ।
५५ ओटा महराजि लाई कमनडल गमछा गन्जी बितरन गरेका छ्न कुटि महन्त राम सागर ऋषि ले बताए । हरेक साल अब म बाछे भन्ने यज्ञ गर्ने बताए । यस यज्ञमा कमणडल कोईला ब्यपारी महेश साह सहयोग गरेका थिए । प्रमोद यादव , बिलतेसर महतो , जङ्ग बहादुर यादवको बिशेष पहलमा यज्ञ भएका थिए । धुम धाम साथ समपन्न भएका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…