प्रमुख समाचारवीरगँजमा दुई समुदायबीच झडप, अवस्था तनावग्रस्त !
हाल श्रीपुर क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ। सम्भावित अप्रिय घटना हुन नदिन स्थानीयलाई संयम अपनाउन प्रशासनले आग्रह गरेको छ। घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
७ महिना अगाडि · प्रमुख समाचार











