प्रमुख समाचारस्थगित गरिएको एसईई परीक्षाको नयाँ तालिका सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले प्रदेश २ मा रद्द र स्थगित गरिएको एसईईको परीक्षा चैत २२ देखि २९ गतेसम्म संचालन हुने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले चैत्र २२ देखि २९ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको सदस्य सचिव दुर्गा प्रसाद अर्यालले बताए । चैत्र १० गतेबाट शुर
७ वर्ष अगाडि · प्रमुख समाचार











