बिज्ञान-प्रबिधिजनकपुर : मोनाष्टिक स्कूलको फड्को, नेपालमै पहिलो रोबोटिक्स ल्याब सँचालन
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को उत्कृष्ट नीजि विद्यालयको रुपमा स्थापित जनकपुरधामको मोनाष्टिक स्कूलमा रोबोटिक्स ल्याब सँचालन गरिएको छ । मोनाष्टिक आवासीय विद्यालयले नेपालमै सबभन्दा पहिले रोबोटिक्स ल्याब सँचालनमा ल्याएर फड्को हानेका छन् । अन्तराष्ट्रिय जगतमा समेत चर्चा कमाएका मोनाष्टिक स्कूलल
७ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











