किन हुन्छ यस्तो ?भारतीय लरीमा आगजनी !
न्यूज ब्यूरो, बारा । बारामा अज्ञात समुहले एक लरीमा आगजनी गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा सोमबार बिहान रोकिराखेको भारतीय ट्रक लरीमा आगजनी गरेको हो । नेपाल–भारत पेट्रोलियम पाईपलाईनका लागी पाईप बाकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक लरीमा आगजनी भएको हो । आगजनी कसले र
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











