प्रमुख समाचारपत्रकारहरुको समस्या समाधानका लागि महासँघले बिशेष पहल गर्नुपर्नेः प्रदेश प्रमुख कायस्थ
जनकपुरधाम । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारहरुको आन्तरिक समस्यालाई समाधान गर्न महासँघले बिशेष उपाय अपनाउनुपर्ने बताउनुभएको छ । दुधमती साप्ताहिक पत्रिकाको चौथो बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले पत्रकारहरुको बिभिन्न किसिमका आन्तरिक समस्यालाई समाधान गर्न महासँघले उ
७ वर्ष अगाडि · प्रमुख समाचार











