आर्थिक ब्यूरोअर्नमा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न
न्यूज ब्यूरो, सिरहा । सिरहाको अर्नमा गाउँपालिकाको तेश्रो गाउँसभा सम्पन्न भएको छ । मंगलवार एक समारोहबीच गाउँपालिकाकाको नीति, बजेट तथा वार्षिक विकासका कार्यक्रम प्रस्तुतिकरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष ठकु महतोले गाउँसभाको उद्घाटन गरेर अगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरे
७ वर्ष अगाडि · आर्थिक ब्यूरो











