प्रमुख समाचारसांसद रेशम चौधरीको खुट्टामा जंजिरले बाँधेर उपचार !
न्यूज ब्यूरो, जनकपुरधाम । राजपा सांसद रेशम चौधरीको खुट्टामा जंजिरले बाँधेर उपचार भइरहेको छ । मधेश÷थरुहट आन्दोलनका बेला टीकापुरमा भएको घटनाको अदालतबाट दोषी ठहर भई सजाय भोगिरहेका सांसद चौधरीलाई अस्पतालमा समेत जंजिरले खुट्टा बाँधी उपचार भइरहेको छ । राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट कैलाली क्षेत्र न
७ वर्ष अगाडि · प्रमुख समाचार











