गाउँ / समाजजनकपुरको मोडेल कलेजभित्रैः 'छौरा साउण्डपे सुताके चार राउण्ड मारेले'
विद्यार्थीहरुले छौरा साउण्डपे सुताके चार राउण्ड मारेला जस्ता अपशब्द प्रयोग, दोहोरो अर्थको गीतमा नाचगान गरेपछि चौतर्फी आलोचना भएको छ । उनीहरुको भिडियो समेत भाईरल बनेको हो ।
६ महिना अगाडि · गाउँ / समाज











