देश कालआजदेखि तीनदिनसम्म राती मुग्नि नागढुंगा सडक बन्द हुने
पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै राति १० बजे बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
६ महिना अगाडि · देश काल











