देश कालसमाजवादी पार्टी प्रदेश २ द्धारा बकर ईदको शुभकामना व्यक्त
न्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्माम्वलम्बीहरुको आस्थाको पर्व बकर ईदको अवसरमा समाजवादी पार्टीद्धारा शुभकामना व्यक्त गरिएको छ । मुस्लिमहरुको महान पर्व बकर ईदको उपलक्ष्यमा समाजवादी पार्टी प्रदेश २ समितिद्धारा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली ईस्लाम धर्मावलम्बीहरुमा सुख, शान्ति र समृिद्धका लागि
७ वर्ष अगाडि · देश काल











