प्रमुख समाचारकर्मचारीले दशैंमा पनि पाएन तलब, 'एमालेको हुँ भनेर धाक लगाउँछन् अधिकृत'
न्यूज ब्यूरो, जनकपुरधाम । गाउँपालिकाको कर्मचारीहरुको आलटालका कारण गाउँपालिकाभित्रको अन्य राष्ट्रसेवक कर्मचारीहरुले तलब नपाउँदा दशैंमा वित्यास भएको छ । प्रदेश नं. २ को सर्लाही जिल्लाको बसबरिया गाउँपालिका का कर्मचारीहरुले दशैं जस्तो चाडमा पनि तलब नपाउँदा उनीहरुको उठीवास भएको बताएका छन् । सम्बन्धित गाउ
७ वर्ष अगाडि · प्रमुख समाचार










