समाचारराष्ट्रिय जनगणनामा अब शिक्षक होईन, युवा खटाइने !
न्यूज ब्यूरो, काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा शिक्षक नखटाइने भएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार पत्रकार सम्मेलन गरी सबैको सुझावअनुसार जनगणनामा शिक्षकहरुलाई नखटाउने निर्णय गरिएको जानकारी दिएको हो । उच्च शिक्षा हासिल गरेका स्थानीय बेरोजगार युवाहरुलाई तीन महिनाका लागि गणक र सुपरीवेक्षकका रुप
७ वर्ष अगाडि · समाचार











