किन हुन्छ यस्तो ?पिँग खेलिरहेको बालकको रहस्यमय मृत्यू, बुवा बेलाबेलामा बेहोस् !
न्यूज ब्यूरो, रौतहट । रौतहटमा पिङ खेलिरहेका एक बालकको ज्यान गएको छ । गौर नगरपालिका वडा नं. ३ मचकुटिया निवासी पनिलाल सहनीको छोरा ११ बर्षिय रोहित सहनी आफैले बनाएको झुलुवा (पिङ) खेलीरहेको अवस्थामा डोरिले घाँटी बेरिदा मृत्यु भएको छ । साथी सङ पिङ खेलिरहेको सहनीको एक्कासि घाटीमा डोरि बेरिदा गम्भीर घाइते भ
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











