प्रमुख समाचारभारत विरुद्ध प्रदर्शन !
न्यूज ब्यूरो, बारा । भारतविरुद्ध बाराको निजगढमा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी सङ्घ निजगढ र नेपाल तरुण दल निजगढको नेतृत्वमा प्रदर्शन भएको हो । शहीद चोकबाट निस्केको जुलुस बुद्धचोक हुँदै पुनः शहीद चोकमा पुगी कोणसभामा परिणत भएको थियो । भारतले नेपालको भूभाग भारतीय नक्शामा गाभिएको राजनीतिक नक्शा सार्
७ वर्ष अगाडि · प्रमुख समाचार











