गाउँ / समाजपिपरा उपनिर्वाचन : समाजवादी पार्टीको प्रचारप्रसार समिति घरदैलोमा
न्यूज ब्यूरो, महोत्तरी । आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि महोत्तरीको पिपरा गाउँपालिकामा चुनावी प्रचारप्रसारको लागि समाजवादी पार्टीको कार्यकर्ता परिचालन भएको छ । पार्टीको भाृतसंगठन समाजवादी युवा संघ महोतरी र धनुषाले सो गाउँपालिमा एक सय ५१ सदस्यीय प्रचारप्रसार मूल समिति गठन गरेको हो । य
७ वर्ष अगाडि · गाउँ / समाज











