राजनीतिकप्रदेश २ सरकार परिवर्तन हुँदैन : उपेन्द्र यादव
न्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस नेपाल सुनसरीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश २ को सरकारविरुद्ध कुदृष्टि लगाउनेहरु भएपनि राष्ट्रिय जनता पार्टीसँगको सहकार्यमा पूरा अवधि सञ्चालन हुने दावी गरे । पूर्
६ वर्ष अगाडि · राजनीतिक











