देश कालगृहमन्त्री सुधन गुरुङ्गको राजीनामा मागेको आरोपमा ४ युवक पक्राउ
काठामन्डौँको सिँहदरबार परिसरबाट चार युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गृहमन्त्रीको राजीनामा मागेको भन्दै चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
५ महिना अगाडि · देश काल









